News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    सेयर गर्नूहोस आज असोज २० गते मंगलवारको राशिफल

    वि.सं. २०७७ साल असोज २० गते मंगलवार || सन २०२० अक्टोबर ६ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले...बाँकी

    हेर्नुहोस आज असोज १९ गते सोमवारको राशिफल 

    वि.सं.२०७७ साल असोज १९ गते सोमवार || सन् २०२० अक्टोबर ५ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र...बाँकी

    श्रम स्वीकृति सोमबारदेखि सुरु !

    काठमाडौं – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ। प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको...बाँकी

    हेर्नुहोस आज असोज १८ गते आइतवारको राशिफल 

    वि.सं.२०७७ साल असोज १८ गते आइतवार || सन् २०२० अक्टोबर ४ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला।...बाँकी

    यूपीको बलात्कार-हत्या प्रकरण: थुप्रै अधिकारी निलम्बित

    नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला पेचिलो बन्दै गएको छ। योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले सोही प्रकरणमा जोडिएका हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई निलम्बन गरि दिएको...बाँकी

    म्याग्दीको शिरैमा नारच्याङ झरना (फोटो फिचर)

    ठाकुरप्रसाद आचार्य/म्याग्दी – गाउँको शिरैमा मनमोहक झरना। तल सुन्दर वस्ती। यो हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ गाउँ। गाउँको शिरबाट झर्ने छहरा खोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ। मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन्।...बाँकी

    जाडोमा भाइरल लोड बढी हुने हुँदा संक्रमणको डर धेरै हुन्छ: डा.सुवेदी (अन्तर्वार्ता)

    काठमाडौं – मुलुकमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। दैनिक ठूलो संख्यामा संक्रमित थपिइरहेका छन्। आखिर यो किन नियन्त्रण हुन सकिरहेको छैन ? कहिले, कसरी होला ? यिनै सेरोफेरोमा संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीसँग नागरिकज्युजकर्मी...बाँकी

    हेर्नुहोस आज असोज १७ गते शनिवारको राशिफल

    वि.सं.२०७७ साल असोज १७ गते शनिवार || सन् २०२० अक्टोबर ३ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले...बाँकी

    बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका राहुल गान्धी हिरासतमा

    दिल्ली – भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीवार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ। उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी...बाँकी

    डेभिडलाई छुटाउन एनआरएनए मलेसियाका अध्यक्ष भट्टराई सक्रिय

    काठमाडौं – मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परे लगत्तै उनलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरुसहित एनआरएन मलेसियाका अध्यक्ष पनि लागिपरेको पाइएको छ।...बाँकी