News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, मुख्य खबर, समाज

    घरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी

    राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका-६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ। उक्त वडा निवासी बेचन मुखियाको घरआगनमा पार्किङ गरिराखिएको स.१च.१७२५ नम्बरको भ्यानमा एकाबिहानै आगजनी भएको हो। आगजनीबाट गाडीको इन्जिनसहित...बाँकी

    धरानमा विद्यालय संचालन: अभिभावक चिन्तित, स्वास्थ्य मन्त्रालयद्वारा विद्यालय सञ्चालन नगर्न आग्रह

    धरान – कोरोना महामारीको जोखिम मोलेर विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा धरानका अभिभावकहरु नभएको धरान ‘अभिभावक विद्यार्थी परिवार’ले बताएको छ। कोरोना महामारी नियन्त्रणमा आइ नसकेको बेलामा धरान उपमहानगरपालिका र विद्यालय सञ्चालकले एकतर्फी निर्णय गरेको भन्दै...बाँकी

    विश्वकप छनोटका खेल नेपालले घरेलु मैदानमै खेल्ने

    काठमाडौँ – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...बाँकी

    नेकपाविवाद: शीर्ष नेता गुटगत भेलामै व्यस्त !

    सुभाष साह, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन्। प्रधानमन्त्री एवं पार्टी...बाँकी

    दुई दिन बिदा दिएर कर्मचारीलाई घुम्न पठाउने प्रस्ताव, राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड बचत

    मधुजंग पाण्डे, काठमाडौं – कोरोना महामारीले थला परेको मुलुकको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन सरकारले कर्मचारीलाई सातामा दुई दिन बिदा दिएर आन्तरिक रूपमा घुम्न पठाउने गरी प्रस्ताव तयार पारेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले...बाँकी

    आज वि.सं.२०७७ साल मंसिर २७ गते शनिवार, सन् २०२० डिसेम्बर १२ तारिख

    मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। निम्तो...बाँकी

    परस्त्रीसंग वडा कार्यालयमै यौन सम्पर्क गर्दागर्दै वडाध्यक्ष पक्राउ

                            (फाइल तस्वीर) सल्यान – वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडाध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ सल्यानका स्थानीयले आन्दोलन थालेका छन्। वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग...बाँकी

    आज वि.सं.२०७७ साल मंसिर २६ गते शुक्रवार, सन् २०२० डिसेम्बर ११ तारिख

    मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही खर्च लागे पनि मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न...बाँकी

    सगरमाथा चीनको दाबीबारे रोचक इतिहास

    काठमाण्डौ – नेपालले सगरमाथालाई आफ्नो हिमालका रूपमा बताउने गरेको छ भने चीनले नेपाल र तिब्बती क्षेत्रमा अवस्थित हिमाल आफ्नो भएको दाबी प्रस्तुत गरेका दृष्टान्तहरू छन्। सगरमाथाको चीनको दाबीबारेको रोचक इतिहास रहेको छ। इतिहासका केही महत्वपूर्ण...बाँकी

    एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबा’ लाई सफाइ

    धरान – जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको...बाँकी