News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका

    शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

    काठमाडौं – हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने...बाँकी

    जनताले गराए नेतालाई तमसुक

    काठमाडौं – स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर,...बाँकी

    मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

    काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय...बाँकी

    नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

    काठमाडौं – सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग...बाँकी

    स्थानीय तहका निर्वाचनमा बदर मत बढ्ने खतरा

    काठमाडौं – गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै...बाँकी

    तपाई ओछ्यानको तन्ना यति धेरै दिनमा फेर्नुहुन्छ भने होसियार हुनुहोस्

    काठमाडौं –  तपाई कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ । तर यो विषय हरेक मानिसलाई असर...बाँकी

    स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार

    काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन २०७९ सालमा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । युवाहरु २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । ...बाँकी

    तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ

    काठमाडौं – आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ। पनि उम्मेदवार घरदैलोमा व्यस्त...बाँकी

    सशस्त्रको एआईजी बढुवामा ‘चलखेल’

    काठमाडौं – सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को...बाँकी

    देशैभरका विद्यालय ६ दिन बन्द हुने

    काठमाडौं – स्थानीय तह निर्वाचनका कारण सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन...बाँकी