काठमाडौं। धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन्। चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ। यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला। दुध...बाँकी
वनजंगलमा सजिलै पाइने, निगुरो। तरकारी बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो। स्वास्थ्यका लागि पोषिलो निगुरो। पूर्ण अर्ग्यानिक सब्जी, निगुरो। कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने प्रचलन...बाँकी
काठमाडौं। ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ। भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो। यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ। तर, यसले स्वाद बढाउने...बाँकी
काठमाडौँ। पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ। केन्द्रीय बैंकको...बाँकी
काठमाडौं। प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ। जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जसलाई सहन गर्नसक्नु असम्भवको कुरा हो। यस्तो...बाँकी
काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:- भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती...बाँकी
काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला...बाँकी
काठमाडौँ। हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ। चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले...बाँकी
काठमाडौँ। दीपावलीअघि वा दीपावलीको दिन तपाईंले अनेक प्रकारका कामहरू गर्नुहुन्छ। तर दीपावली गर्नुभन्दा अगाडि केही विशेष काम गरेमा तपाईंकाे घरमा लक्ष्मी प्रसन्न हुने कुराबारे सायदै तपाईंलाई जानकारी होला। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको औँसीमा दीपावली...बाँकी
काठमाडौं। हाम्रो मुलुकमा दसैं तिहारताका सबैभन्दा बढी मदिरा र मासुको खपत हुन्छ। बर्सेनि दसैताका असोज महिनामा १४ लाख कार्टुन बियर, एक लाख ७३ हजार ३ सय ३३ कार्टुन मदिराको खपत हुने गरेको अनुमानित तथ्यांक छ।...बाँकी