News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    गाउँमा पानी नहुँदा दुई घण्टा टाढा खोलाबाट बोक्नुपर्ने बाध्यता

    चन्द्र कार्की तेह्रथुम : पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार...बाँकी

    सहिद नेत्रलाल प्राविधिक शिक्षालयले राेजगारमुलक ४५ दिने तालिम दिदै

    चैत्र, १५ शुक्रबार : सल्यानकाे पश्चिम क्षेत्रमा सहिद नेत्रलाल प्राविधिक शिक्षालयले ४५ दिने बाख्रापालन तालिम सञ्चालन गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाकाे समन्वय र प्राबिधिक शिक्षालय सल्यानकाे अायाेजनामा तालिमको सञ्चालन गरिएको हाे । सल्यान पश्चिम...बाँकी

    डिपोमा चामल नपाएपछि आशु झार्दै घर फर्किन जुनकला !

    प्रकाश सिंह बाजुरा, १४ चैत : हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका...बाँकी

    न नागरिकता दिए, न त भत्ता !

    गंगा बराल चैत ९, काठमाडौं : थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउकी धनकुमारी राई आफ्नै उमेर सम्झन सक्नुहुन्न, अर्थात् उहाँलाई कति सालमा जन्मे र कति वर्षकी भएँ भन्ने हेक्का नै छैन। बुबाआमा बितिहाले, कति वर्ष पुगें...बाँकी

    लामखुट्टेले रक्सी पिउने ब्यक्तिलाई बढी टोक्छ !

    बीबीसी : मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन...बाँकी

    पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्छन दलित समुदायका युवा

    कृष्ण दर्नाल/पाल्पा : दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने...बाँकी

    सुर्खेतको सिम्ताका बलबहादुर हराएको २१ बर्षपछि परिवारको सम्पर्कमा आए

    फागुन ३० सुर्खेत : युवा अवस्थामा भारतमा हराउनु भएका सुर्खेत सिम्ताका बलबहादुर कामी करिब २१ वर्षपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छ। ३४ बर्षको उमेरमा रोजगारीको शिलशिलमा भारत जानु भएका उहाँ हराएको २१ बर्षपछि फेला पर्नुभएको हो। सुर्खेतको...बाँकी

    छोरीचेलीहरु आखिर कहिलेसम्म छाउघर जानुपर्ने ?

    लक्ष्मी भण्डारी/सुर्खेत २७, फागुन : पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर, जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् , “आमा ! म छाउघर जानै पर्न्या हो ?” कतै...बाँकी

    कुवेतमा खद्दामाको काम गर्ने सविता आमा भएर फर्किइन्

    सन्जिता देवकोटा ‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् । घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा...बाँकी

    गाउँगाउँमा आम्दानीको श्रोत बन्दै बाँस र निगालो !

    विमल विष्ट डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री...बाँकी