News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, जीवनशैली, समाज

    मकै खेतिबाट मनग्य आम्दानी गर्छन माेरङका किसानहरु !

    रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका, सुनवर्सि नगरपालीकाकाे दक्षिणी भेगमा बसाेबास गर्ने कृषकहरु अहिले मकै बाली भित्र्‍याउन निकै ब्यस्त हुन थालेका छन। अन्यवालीकाे तुलनामा मकै खेतीबाट राम्रो आमदानी हुन थाले पछि माेरङका कृषकहरु मकै खेती...बाँकी

    पानी भर्न रातभर जागराम, मुहान सुकेपछि सिंगो बजारको एउटै धारो

    दुर्गा वि.सी. सल्लीबजार, २५ जेठ : पश्चिम सल्यानको सल्लीबजारका स्थानीय खानेपानीको लागि रातभर जागराम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि बजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीबजारमा वर्षेनी...बाँकी

    जनआन्दोलनमा ४ छोरा गुमाएकी बेसहारा आमाको पिडा !

    हेटौंडा, १५ जेठ : ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’...बाँकी

    विदेशको सपना देखेका नजिम कतार पुगेर रित्तो हात फर्किए

    नजिम मन्सुरी, सुनसरी : मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहानबेलुका खान पुगकै थियो तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो। विदेश जाँदा...बाँकी

    द्वन्द्वमा ज्यान गुमाएका खड्कबहादुरकि श्रीमतीको कहालीलाग्दो दिनचर्या

    रोल्पा, १० जेठ : विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै...बाँकी

    स्याङ्जाको दलित समुदाय पिउने पानीको समस्यामा, जुनतन्त्र आएपनी जीवनशैली उस्तै !

    स्याङ्जा, ३ जेठ : तपाई हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा...बाँकी

    क्रिकेट खेलमा लाखौं रुपैयाँ खर्चने तर एउटा गरिवलाई उपचारका लागि २ हजार मात्रै ?

    रबिन्द्र बराल/जेठ १ : माेरङकाे सुनवर्सि नगरपालीक ८ स्थित कुडेली चाेक बिश्वकर्मा टाेलमा बसाेबास गर्दे अाएका इलयाज मियाँका २२ बर्षिय छाेरा रहेमान मियाँकाे टाउकामा ठुलाे घाउ पनि पैसा अभावका कारण उपचार हुन सकेन । एक...बाँकी

    वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी गोमाको दर्दनाक कथा !

    जीवन कुँवर काठमाडौं, २५ बैशाख : बाढीले घरबारी बगाएपछि मकवानपुर (तत्कालीन मनहरि गाविस हाल मनहरि गाउँपालिका) की गोमा (परिवर्तित नाम)को परिवार विचल्लीमा पर्‍यो। उनको परिवारै आफन्तको शरणमा पुग्यो। गोमा त्यतिबेला १८ वर्षकी मात्रै थिइन्। उनले...बाँकी

    दोलखामा जेहेन्दार विद्यार्थीले टुकीसमेत बाल्न नपाएपछि…

    चिरञ्जीवी मास्के दोलखा, २५ बैशाख : दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ नेगल टोल, झण्डै ५० घरधुरी रहेको नेगलका सबैघरमा बिजुली बत्ति छ तर बिर्खबहादुर नेपालीको परिवार भने अध्यारोमा बस्दै आएका थिए । सुकुम्बासी बिर्खबहादुर...बाँकी

    कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा घाईते भएकाहरुलाई ईनसेक सुर्खेतद्वारा सहयोग प्रदान

    सुर्खेत, २४ वैशाख : अनौपचारिक क्षेत्र सेवा केन्द्र ईनसेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ । सोमबार कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०/१०...बाँकी