News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, खेलकुद, मुख्य खबर, समाचार

    दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई हरायो

    काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा...बाँकी

    नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाद्वारा सम्मान

    काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल...बाँकी

    क्यानविरुद्ध उत्रिए खेलाडी, १३ खेलाडी आएनन् क्यानको सम्पर्कमा (नामसहित)

    यज्ञराज जोशी, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएका छन्। क्यानले आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बोलाएको बन्द प्रशिक्षणका लागि सम्पर्कमै नआएर १३ जना खेलाडीले विद्रोह गरेका हुन्।...बाँकी

    भलिबलमा नेपाली महिला टोलीसँग श्रीलंकाले हार्याे, पुरुष टोली बंगलादेशसँग पराजित

    एजेन्सी। एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित गर्यो। बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७...बाँकी

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडीको कारवाही के हो ?

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन्। शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट...बाँकी

    पुबुदु राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

    काठमाडौं – पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो। ५१ वर्षीय पुबुदु...बाँकी

    नेपाली सहयोगी हातहरु मकाउद्वारा डिसेम्बर २६ तारिख मैत्रीपूर्ण भलिबल खेल हुने

    मकाउ – मकाउमा गठीत सामाजिक संस्था नेपाली सहयोगी हातहरु मकाउको आयोजनमा आगामी डिसेम्बर २६ तारिख आईतबार बिहानको ९ बजेदेखि मकाउको हाक्सा विच भलिबल खेल मैदानमा मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिने भएको छ। भलिबल खेलको संयोजक...बाँकी

    गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै

    कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल...बाँकी

    नोभेम्बर १९ मा माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लवको नवौं अधिबेशन हुदैं

    कुबेत सिटी। कुवेतको नेपाली समाजमा लामो समयदेखी कृयाशिल रहँदै आएको कुवेतकै सबैभन्दा पुरानो सामाजिक संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिबेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर...बाँकी

    एनआरएनए मकाउद्वारा आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो

    मकाउ – गैरआवासीय नेपाली संघ मकाउले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको उपाधि मादि गाउपालिकाको टिम पोखरा-बी-१३ जितेको छ। गैरआवासीय नेपाली संघ मकाउले मकाउमा गठीत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको प्रतियोगितामा संयुक्त रुपमा रिवन...बाँकी