ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिबृद्धि गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी यो कार्यक्रम अघि बढाउन स्रोत व्यवस्थापन सम्भव छ...बाँकी
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १७ करोड ९५ लाख २ हजार ५ सयको अनुमानीत बजेट ल्याएको छ। गाउँपालिका अध्यक्ष समीर राईको अध्यक्षतामा बसेको ११ औं गाउँसभाको...बाँकी
लेटाङ – लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था...बाँकी
Posted by हिमाली संचार |
आर्थिक काठमाडौं – बैंकहरूले जग्गा धितोका कर्जा दिने बाटो खुलेको छ। सर्वोच्च अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले हाललाई जग्गाको धितोमा कर्जा जारी नरोक्न निर्देशन दिएको हो। ‘जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न...बाँकी
Posted by हिमाली संचार |
आर्थिक विराटनगर – प्रदेश १ सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री...बाँकी
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ। नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो।...बाँकी
Posted by हिमाली संचार |
आर्थिक काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यसैगरी अमेरिकी एक...बाँकी
Posted by हिमाली संचार |
आर्थिक काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी अमेरिकी...बाँकी