नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र...बाँकी
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२:०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको...बाँकी
काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी
विराटनगर – प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको संख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ। प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या ०७७...बाँकी
काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।बिहीबार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै,...बाँकी
पुष्कर खड्का रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकि एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका – ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई...बाँकी
ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिबृद्धि गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी यो कार्यक्रम अघि बढाउन स्रोत व्यवस्थापन सम्भव छ...बाँकी
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १७ करोड ९५ लाख २ हजार ५ सयको अनुमानीत बजेट ल्याएको छ। गाउँपालिका अध्यक्ष समीर राईको अध्यक्षतामा बसेको ११ औं गाउँसभाको...बाँकी
लेटाङ – लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का...बाँकी