News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

 इन्डोनेसियाको  चर्चमा भेटियो ३४ विद्यार्थीको शव

इन्डोनेसिया – इन्डोनेसियाकाे सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो...बाँकी

मालदिभ्सका पूर्वराष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

कोलोम्बो – मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ । मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा...बाँकी

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ...बाँकी

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी...बाँकी

यौन दुर्व्यवहारको आरोपबारे नाना पाटेकरले मुख खोले

बलिउड अभिनेता नाना पाटेकर यतिबेला तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले एक सम्मानित कलाकारमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउड झस्किएको छ । १० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले...बाँकी

तेह्र अर्ब ऋण नेपाललाई विश्व बैंकले दिने

काठमाडौँ – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई...बाँकी

अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारु उपहार दिने

सिड्नी – अस्ट्रेलियाले नेपाललाई २ वटा कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक...बाँकी

नयाँ नोट, प्रतिव्यक्ति २७ हजारअसोज २१ पाइने 

काठमाडौं -राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट साट्न सकिने । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि...बाँकी

कोरिया सरकारद्वारा नेपाललाई रु ५५ करोड अनुदान

काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि...बाँकी

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

चीन – ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी...बाँकी