News Portal

गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, समाचार

हसीनामाथि ग्रिनेड आक्रमणमा पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी, पूर्व गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

एजेन्सी – प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ । यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ । अदालतले...बाँकी

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

नयाँ दिल्ली -भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई...बाँकी

इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको दावी

कायरो – इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको सरकारी सेनाले दावी गरेको छ । इस्लामिक स्टेट (आइएस) लडाकू विरुद्धको सुरक्षा कारबाही अभियानका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाफौज र आइएस लडाकूहरुको भिडन्तमा...बाँकी

पाकिस्तानले शूरु गर्यो युद्धको तयारी : सबै अन्र्तराष्ट्रिय संस्थालाई देश छोड्न निर्देश

एजेन्सी इस्लामावाद – नेपालमा जस्तैं पाकिस्तानमा पनि विभिन्न संघसंस्थाको नाममा हजारौं एनजिओ आइएनजिओहरु काम गरिरहेका छन । प्रधानमन्त्रीको रुपमा इमरान खान सत्तामा आएपछि पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन हरुलाई ६० दिनभित्र देश छाड्न आदेश...बाँकी

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि कहिले गर्ने होला ?

रमेश लम्साल  काठमाडौँ- चन्दा उठाएर साना र सामान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक...बाँकी

अमेरिकामा हुने बार्सिलोना र जिरोनाको खेल अनिश्चित

ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो । खेल २६ जनवरीमा हुने खेल...बाँकी

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली -भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर...बाँकी

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ 

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको...बाँकी

रुसी राष्ट्रपति पुटिन नयाँदिल्ली आइपुगे, रुसी प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुँदै

एजेन्सी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको क्रममा नयाँदिल्ली आइपुगेका छन् । बिहीबार साँझ राष्ट्रपति पुटिन नयाँ दिल्ली अवतरण गरेका हुन् ।  राष्ट्रपति पुटिनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन् । राष्ट्रपति पुटिनको...बाँकी

हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

फ्रान्स – गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ। फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित...बाँकी