News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर

हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

बङ्गलादेश – म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९ अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन्। आफन्तहरूमाथि भएको बर्बर हत्या,बलात्कार...बाँकी

लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म १८० मिटर लामो सुरुङ

लागूऔषध सप्लाई गर्नको लागि तस्करहरुले अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ खनेको पाइएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनामा ड्रग्सको तस्करीको लागि बनाइएको सुरुङ पत्ता लगाएका हुन् । यो सुरुङ करिब १८० मिटर लामो छ । यो सुरुङ...बाँकी

भेनेजुएलामा शक्तिशाली भूकम्प, मन्त्री रेभरोलद्वारा देशबासीलाई शान्त रहन आग्रह

एजेन्सी – महामहँगीको चपेटामा परेको भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वीतट एगुरापारो नजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने...बाँकी

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री खानले सरकारी निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री...बाँकी

इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

पाकिस्तान – पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान...बाँकी

यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ । इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको...बाँकी

मोदीका मन्त्री गोहाई विरुद्ध लाग्यो बलात्कारको आरोप

दिल्ली – नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले मन्त्रीविरुद्ध आसामको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने...बाँकी

अष्ट्रेलियाको न्यू साउथ वेल्समा ठूलो खडेरी

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा चरम खडेरीका कारण संकट उत्पन्न भएको छ ।अष्ट्रेलियामा यो जाडोयाममा यति धेरै सुख्खा भएको छ कि यसलाई पूर्वी अष्ट्रेलियामा इतिहासकै सबैभन्दा खराब खडेरी मानिएको छ । न्यू साउथ वेल्सले अष्ट्रेलियाको...बाँकी

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप...बाँकी

इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

बीबीसी – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।...बाँकी