News Portal

गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

नाइजेरिया : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो...बाँकी

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

लिमा – पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई...बाँकी

संसदमा पाकिस्तानी प्रधानमन्त्रीको यो १० मिनेटको सम्बोधन जसले संसारमै तहल्का मच्चायो

भारत र पाकिस्तानबीचको तनाब बढ्दैं गएको थियो । भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले चीन र अमेरिकालाई अछुतो नराख्ने र विश्व नै अर्को विश्व युद्धमा होमिने त्राही विश्वसमुदायमा नै थियो । त्यहाँबाट आइरहेका खबरले कतै...बाँकी

भारत र पाकिस्तानबीचको बढ्दो तनावले राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्् शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि...बाँकी

भारत र पाकिस्तान बिच किन युद्ध हुँदै छ ?

काठमाडौं – भारतले मंगलबार पाकिस्तानी भूमिमा वायु यानद्वारा बम हमला गरेको र करिब ३ सय आतंककारी मारिएको बताए पनि पाकिस्तान सरकारले कुनै मानवीय क्षति नभएको बताएको छ । भारतीय विमान पाकिस्तानी नियन्त्रण रेखाभित्र बालाकोट क्षेत्रमा...बाँकी

नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ संसदीय समितिको निर्देशन

काठमाडौं : संसदीय समितिले बेलायती सेनामा नेपाली महिलालाई नपठाउन निर्देशन दिएको छ । ब्रिटिस सेनामा झण्डै २०३ वर्षदेखि ब्रिगेड अफ गोर्खाज अभिन्न अंग जस्तै बनेको छ । बेलायतले हालै मात्र सन् २०२० सम्म नेपाली महिलालाई...बाँकी

‘फेवर्ड नेशन’बाट पाकिस्तानलाई हटाएर भारतले लियो ४० सुरक्षाकर्मी मारेको बादला

नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । पाकिस्तान विरुद्धको पहिलो कारवाही स्वरुप भारतले पाकिस्तानलाइ फेवर्ड नेशन’बाट हटाएको छ। ४० जनाको ज्यान जाने...बाँकी

सरस्वती पुजाको कार्यक्रममा सांसद सत्यजित विश्वासको हत्या

भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ। तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममै उनको गोली हानी हत्या भएको हो ।...बाँकी

अफगानिस्तानमा भिडन्तमा परी ६ प्रहरीको मृत्यु, ८ विद्रोही लडाकू मारिए

तालुकान : अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ। शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये ६ प्रहरी र ८ विद्रोही लडाकू...बाँकी

पत्रकारका ३५ वर्षे पतिले पल्टाउलान् त भेनेजुएलाको सत्ता ?

तस्वीरमा देखिएका युवा अहिले विश्वभर चर्चामा छन् । उमेरले ३५ वर्षमात्र पुगेका युवा इञ्जिनियर जुआन गुइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । उनलाई अमेरिका लगायत २० भन्दा बढी देशको साथ छ । गुइदोका...बाँकी