News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर

    अमेरिकी विदेशमन्त्री पोम्पेओ र साउदी राजा सल्मानबिच भेटवार्ता

    एजेन्सी : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुगेका छन्। उनले साउदी राजा सल्मानसँग भेटवार्ता गरेका छन । टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि...बाँकी

    बङ्गलादेशमा सञ्चारमाध्यम विरोधी डिजिटल कानून, प्रधानमन्त्री शेख हसिना विवादमा

    ढाका : हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् । आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी गरेको कानूनको पछिल्लो संशोधनले प्रधानमन्त्री शेख...बाँकी

    विहारका मुख्यमन्त्री नीतिशकुमारमाथि चप्पल प्रहार

    एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने...बाँकी

    काश्मिरमा दोहोरो गोली हानाहान

    एजेन्सी : भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु...बाँकी

    भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !

    दिल्ली : भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको...बाँकी

    बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

    ढाका – बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड...बाँकी

    हसीनामाथि ग्रिनेड आक्रमणमा पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी, पूर्व गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

    एजेन्सी – प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ । यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ । अदालतले...बाँकी

    भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

    नयाँ दिल्ली -भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई...बाँकी

    इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको दावी

    कायरो – इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको सरकारी सेनाले दावी गरेको छ । इस्लामिक स्टेट (आइएस) लडाकू विरुद्धको सुरक्षा कारबाही अभियानका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाफौज र आइएस लडाकूहरुको भिडन्तमा...बाँकी

    पाकिस्तानले शूरु गर्यो युद्धको तयारी : सबै अन्र्तराष्ट्रिय संस्थालाई देश छोड्न निर्देश

    एजेन्सी इस्लामावाद – नेपालमा जस्तैं पाकिस्तानमा पनि विभिन्न संघसंस्थाको नाममा हजारौं एनजिओ आइएनजिओहरु काम गरिरहेका छन । प्रधानमन्त्रीको रुपमा इमरान खान सत्तामा आएपछि पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन हरुलाई ६० दिनभित्र देश छाड्न आदेश...बाँकी