News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार, समाज

    न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने शहर

    एजेन्सी – चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरू बस्ने शहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा रहेका छन्। तीमध्ये ३३ जना अर्बपति यसपालिमात्रै थपिएका हुन्। बेइजिङपछि...बाँकी

    नाइजेरियाको जेलबाट १८ सय बढी कैदी फरार

    नाइजेरिया – बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन्। आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको...बाँकी

    ५.४ म्याग्निच्यूडको भूकम्प केन्द्र विन्दु भारत

    काठमाडौं – भर्खरै महशुश गरिएको भूकम्प ५.४ म्याग्निच्यूडको रहेको बताएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको बताएको छ । भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ। साथै...बाँकी

    चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

    ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ। शुक्रबारको...बाँकी

    बन्दुकधारी समूहको आक्रमणमा ४० नागरिकको मृत्यु

    निआमी – बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन्। अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका...बाँकी

    अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ (भिडियो सहित)

    एजेन्सी – अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन्। प्रहरीका अनुसार...बाँकी

    स्विट्जरल्यान्ड जनमतसङ्ग्रह: मुहार ढाक्ने पोसाकमा प्रतिबन्ध !

    स्विट्जरल्यान्ड – स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद...बाँकी

    मुख्यमन्त्री रावतद्वारा राजीनामा

    एजेन्सी – भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका बीबीसी हिन्दीले...बाँकी

    सुकीका पार्टी एक अधिकारीको प्रहरी हिरासतमै मृत्यु

    ऐजेन्सी – म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ। नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन...बाँकी

    म्यानमारमा ३८ प्रदर्शनकारी मारिए, स्थिति तनावपूर्ण

      ऐजेन्सी – म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिएको  छ । बुधबारको प्रदर्शनमा रहेका ३८ जनाको गोली...बाँकी