News Portal

गृहपृष्ठ प्रदेश, समाचार, समाज

गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने विधेयक प्रदेशसभाबाट पारित भएको छ। विधेयक पारित भएसँगै कोशी प्रदेशभर गुरुङ समुदायले दीप प्रज्वलन गर्दै यो उपलब्धिको उत्सव मनाएका छन्।...बाँकी

अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्कमा एक छोराले नशाको मातमा आफ्नै बाबुको ज्यान लिएर मलखातामा गाडेको हृदयविदारक घटना खुलेको छ। ७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका...बाँकी

आज २०८२ साल असार २७ गतेको राशिफल

आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका लागि बिहानैदेखि मनमा केही चञ्चलता र नयाँ योजना बनाउने...बाँकी

धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बगोटीका अनुसार बुधबार साँझ गोप्य सूचनाका आधारमा खोजतलास गर्दा ठूलो परिमाणमा...बाँकी

त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। करिब ४५ देखि ५० वर्ष उमेर समूहको अनुमान गरिएका ती पुरुषको शव केही अंगविहीन अवस्थामा...बाँकी

किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र...बाँकी

मनिषा कोइराला रवि लामिछानेको पक्षमा, रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता

काठमाडौं, असार २६ – चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा खुलेर समर्थन जनाउने भएकी छन्। लामिछानेमाथि भइरहेको ‘अन्याय’को विरुद्धमा आवाज उठाउँदै उनले पार्टीद्वारा सञ्चालित...बाँकी

आज २०८२ साल असार २६ गतेको राशिफल

आज असार २६, २०८२ (जुलाई १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएकाले बिहानैदेखि आफ्नै भित्री सोचसँग द्वन्द्व गर्नुपर्ने देखिन्छ, किनकि...बाँकी

श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो। स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको...बाँकी

आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ। उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष...बाँकी