रबिन्द्र बराल/साउन १३ साेमबार : बलात्कारजस्तो जघन्य अपराधमा पनि क्षतिपूर्ति दिलाएर गाउँकै अगुवाले मिलापत्र गराएको पाइएको छ। घटना प्रहरीले थाहा पाएपछि आरोपित पक्राउ परेका छन्। मोरङको रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र भएपछि प्रहरीले थाहा...बाँकी
इन्द्र बुढाथोकी सल्यान, १३ साउन : बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ को आन्तरिक राजस्व ३३ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य भन्दा...बाँकी
डिबि बुढाथोकी रोल्पा, १३ साउन : लुङ्ग्री गाउँपालिका ६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खादा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु...बाँकी
काठमाडौं, १३ साउन : विश्वकप फुटबलको दोस्रो राउण्डअन्तर्गत नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि अखिल नेपाल फुटबल...बाँकी
कुवेत, २९ जुलाई : कुवेतमा लुम्बिनी समाज नेपालले अभियानबाट संकलन गरेको रकम आइतबार उनकी बृद्ध आमा नान्नीदेवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई हस्तान्तरण गरीएको छ। नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १२ का भागिरथ चापागाईको...बाँकी
रबिन्द्र बराल/मोरङ साउन १३ सोमबार : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक विद्यालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक विद्यालयमा नयाँ भवनका लागि शिक्षा कार्यलयबाट ६० लाख रुपैयाँ बराबर र विद्यालयकाेषबाट...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी
कतार, २९ जुलाई : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको “१३ औं स्थापना दिवस कार्यक्रम २०१९” महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको अध्यक्षता, विशेष सल्लाहकार सियाराम चौधरीको प्रमुख आतिथ्यतामा, सल्लाहकारहरुको विशेष आतिथ्यता र विभिन्न मातृ...बाँकी
इन्द्र बुढाथोकी सल्यान, १२ साउन : सल्यानकोे पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले आइतबार नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सल्लीवजारका प्रहरी सहायक निरीक्षक (असही) लोक प्रसाद...बाँकी
बुटवल– रुपन्देही प्रहरीले विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने समूह र चोरीका मोटरसाइकल पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला विभिन्न ठाउमा श्रृंखलाबद्ध रुपमा मोटरसाईकल हराएपछि प्रहरीले बिशेष अभियान सञ्चालन गरी उक्त गिरोहलाई प्रकाउ गरेको हो...बाँकी