News Portal

महेश बस्नेतले कार्यकर्तालाई दशैँको टिका लगाइदिने

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं। नेकपा एमालेका युवा नेता तथा सो पार्टीको भ्रातृ संगठन युवा संघका इञ्चार्ज महेश बस्नेतले कार्यकर्तालाई दशैँको टिका लगाइदिने भएका छन्।

युवा संघ भक्तपुरले टीकाको कार्यक्रम आयोजना गरेको छ। भक्तपुरको गुण्डुस्थित बस्नेतको नीजि निवासमा भोलि बिहान टिका लगाउने कार्यक्रम राखिएको भन्दै सामाजिक सञ्जालबाट निम्तो बाँडिएको छ।

सञ्जालमा सार्वजनिक सूचना अनुसार टिका थाप्न चाहनेले भोलि बिहान साढे ७ बजे भक्तपुरको गुण्डु चोकमा रहेको प्रहरी चौकी नजिकै भेला हुनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...