रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडककाे कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले सिमावर्ति देखि रंगेली हुदै कानेपाेखरी सम्म २५.४ किलोमिटरमा कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । उक्त सडक...बाँकी
जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी
सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि...बाँकी
रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू...बाँकी
काठमाडौँ – गैरपत्रकार र प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा फेरि भाँडभैलो मच्चिएको छ। विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन “जनपत्रकार संगठन नेपाल”को संयोजकमा गैरपत्रकार कार्यकर्ता...बाँकी
जाजरकोट – केही दिन अगाडी सरकारी गाडीमा घाँस बोकेपछि ट्राफिक प्रहरीले पक्राउ गरी सरकारी गाडी कारवाहीमा परेको थियो। कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश सांसद गणेशप्रसाद सिंहले चढ्ने उक्त गाडी अज्ञात समूहले...बाँकी
बारा – सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय...बाँकी
काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका...बाँकी
मकाउ – किरात राई यायोक्खा मकाउले उधौली साकेला चाड भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संध, अन्तराष्ट्रीय समन्वय परिषद् सदस्य शान्ति देवि...बाँकी