News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्र नेपाललाई सहयोग

    क्यानाडा– क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरेका छन् ।  अभियन्ता विकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना...बाँकी

    भोजपुर हतुवागढी गाउपालिकाका वडाध्यक्ष चन्द्रबहादुर विष्टको दादागिरी (भिडियो सहित)

    भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई असोभनीय अमर्यादित गाली गलौज गरेका छन्। हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष विष्टले बृद्ध राई...बाँकी

    इजरायलका तेह्रथुमे युवाद्वारा तेह्रथुम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ – इजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। बैदेशिक रोजगारीको लागि इजरायलमा रहनु भएका समाजसेवी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर इजरायलमा रहनु भएका १२ जना...बाँकी

    मोरङ जिल्लाका रंगेली बजार दुई दिन खुकुलो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका कोरोना संक्रमितको संख्या धट्दै गएपछी रंगेली नगरपालिकाले २ दिनका लागि बजारलाई खुकुलो बनाएको छ। सिएमसिको बैठकले आईतबार विहानदेखि सोमबारसम्मका लागि बिहान १० बजेसम्म अति आवश्यक सामान खरिदका लागि खुकुलो...बाँकी

    सद्भाव बचतले रंगेलीले अस्पताल र प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण

    रबिन्द्र बराल -माेरङकाे रंगेलीमा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले रंगेली कोभिड अस्पताल र ईलाका प्रहरी कार्यलय रंगेलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली बडा नम्बर ७ मा रहेकाे सद्भाव बचत तथा ऋण...बाँकी

    सशस्त्र बल बलडङ्गाले ठुलो मात्रामा ट्रक सहित डिजल बरामद

    रबिन्द्र बराल/मोरङ – नेपालमा कोरोना दोस्रो लहर चलिरहेको समयमा मुलुकभर लकडाउन तथा निषेधाज्ञा कडाई गरिएको छ। भारत तर्फको सिमावर्ती क्षेमामा नेपाल प्रहरी र तस्करीहरुको  साटगाटमा ठुलो मात्रामा डिजल र पेट्रोल भारत तर्फ तस्करी भइरहेको छ।...बाँकी

    आज शनिबार हेर्नुहोस् तपाइको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन...बाँकी

    प्रधानमन्त्री ओलीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्ने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय श्रोतका अनुसार आज प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् । आजको सम्बोधन बजेट केन्द्रित हुने बुझिएको छ...बाँकी

    निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा विवाद, मेयरले गराए प्रहरीको मापसे चेक

    हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्। बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको...बाँकी

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

    नेपालगंज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा...बाँकी