News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

    काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव्...बाँकी

    सशस्त्रले ५ ठाउँमा स्थापना गर्‍यो विपत् व्यवस्थापन बेस, थप २ ठाउँमा गर्ने तयारी

    काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ। यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको...बाँकी

    साहित्यकार सुरेन्द्र महर्जन “अमर”को ‘अनौठो माया’ सार्वजनिक

    काठमाण्डौं। विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन “अमर”को साहित्यिक कृति “अनौठो माया” (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ। ओएसनेपालको आयोजनामा ओएसनेपाल...बाँकी

    आज जेठ २७ गते शनिबारको राशिफल !

    मेष – काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । वृष – नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको...बाँकी

    यस कारण विशेष छ मुर्रा राँगा

    काठमाडौं। भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट...बाँकी

    इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

    चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा...बाँकी

    झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

    प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्। अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख...बाँकी

    पलाञ्चोकमा ‘साँढे बोका’ छाड्न रोक

    काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ। वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर...बाँकी

    चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौँ। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। मे महिनामा...बाँकी

    कालिकाखबर दोस्रो वर्षमा प्रवेश

    कुवेत– कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ। दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका...बाँकी