News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास, समाचार, समाज

    लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित खुल्ला भलिबल खेलकाे उपाधी आयोजक टिमले हात पार्यो

    कुबेत– लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित इसेवा मनी ट्रान्सफरको मुख्य प्रायोजनमा पुरुष भलिबल खुल्ला भलिबल प्रतियोगिता तथा नवाै बार्षिक उत्सव हिजो जुन ३ मा कुबेतको मङगाफस्थित फाहाहिल स्पोर्स क्लबको खेल मैदानमा सम्पन्न भयाे। समाजको अध्यक्ष...बाँकी

    केपिलासगढीको फेदीमा बित्तीय साक्षरता कक्षा सञ्चालन

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा आप्रबासी परिवारलाई सहभागी गराएर २४ हप्ते बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। नेपाल सरकार र स्विस सरकार बीचको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा...बाँकी

    र्‍याफ्टिङ एजेन्सीको अध्यक्षमा शिव अधिकारी

    काठमाडौं – जल पर्यटनमा काम गर्ने र्‍याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)को अध्यक्षमा पर्यटन व्यवसायी शिव अधिकारी सर्वसम्मत निर्वाचित भएको छ। शुक्रबार भएको ३३ औं साधारणसभाबाट अधिकारीसहित पदाधिकारी सर्वसम्मत छानिएका हुन् । नाराको...बाँकी

    निगुरो: जैविक, पोषिलो र स्वादिलो तरकारी !

    वनजंगलमा सजिलै पाइने, निगुरो। तरकारी बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो। स्वास्थ्यका लागि पोषिलो निगुरो। पूर्ण अर्ग्यानिक सब्जी, निगुरो। कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने प्रचलन...बाँकी

    वैदेशिक रोजगारीका समस्याबारे गृह र श्रममन्त्रीबीच छलफल

    काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ। बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव...बाँकी

    अब हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

    काठमाडौं – आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको...बाँकी

    सर्वोच्च अदालतलाई आईजीपी धिरजको जवाफ: आफू बढुवा हुँदा वैध, अरु हुँदा अवैध ?

    उजिर कार्की, काठमाडौँ। धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। रिटमाथि सुनुवाइका लागि मंगलबार पेशी तोकिए पनि सुनुवाई हुन सकेन। अर्को सुनुवाई जेठ ३० गतेका लागि तोकिएको...बाँकी

    बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन झापाकाे धाइजनस्थित बानियाँ गाउँमा हुने

    काठमाडौ –  बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको...बाँकी

    कुवेतका तीन किराती संस्थाले मनाए एक साथ साकेला उभौली

    कुवेत – कुबेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुबेत स्थित फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान्...बाँकी

    पहुँचका भरमा हुम्ला जान जहाजको टिकट वितरण

    हुम्ला। पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्याधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र...बाँकी