कुवेत ३०, जनवरी : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले नेपाली राजदुत यज्ञ बहादुर हमाल र उनकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । सोमबार राजदूतावासमै गएर क्लवले राजदूत र उनकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो...बाँकी
सल्यानको पश्चिमी क्षेत्रमा युरिया मलको हाहाकार भएको छ । बनगाड कुपिण्डेको विभिन्न वडाहरुमा किसानले लगाएको हिउँदै गँहु वालिको लागि चाहिने युरिया मलको अभाव भएको छ । यतिवेला गहुँ वालिमा प्रयोग हुने मलको अभाव भएको जानकी...बाँकी
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ।...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य...बाँकी
काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले...बाँकी
टेकबहादुर शाही डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण...बाँकी
विमल विष्ट डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी...बाँकी
काठमाडौं : नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको नागरिकमा समाचार छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो। संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिसभामा पुगेको...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार...बाँकी