News Portal

युरिया मल अभावका कारण किसानहरु मर्कामा !

हिमाली संचार संवाददाता
५१३ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिमी क्षेत्रमा युरिया मलको हाहाकार भएको छ । बनगाड कुपिण्डेको विभिन्न वडाहरुमा किसानले लगाएको हिउँदै गँहु वालिको लागि चाहिने युरिया मलको अभाव भएको छ ।

यतिवेला गहुँ वालिमा प्रयोग हुने मलको अभाव भएको जानकी एग्रोभेटका व्यापारि तथा प्रो प्राइृटर खिमलाल वस्नेतले वताए । किसानको लागि आवश्यक युरियामल पुर्याउन नसकिएको उनको भनाई छ । यो समय भनेको किसानलाई खेतबारिमा लगाएको गहुँ वालिमा प्रयोग हुने मलको खाँचो छ ।

मल अभावले किसानले गहुँ वारिमा मल प्रयोग गर्न नपाएको दुखेसो छ। हिउँदै वर्षासँगै किसानले खेतबारिमा प्रयोग हुने मलको अति नै आवश्यकता छ । भने जसो मल नपाउँदा किसान निरास वनेका छन् । खेतबारि हाल्ने युरिया मल खोज्न थालेको १ हप्ता वढि भयो तर मल नपाउँदा समस्या भएको किसान वुद्धि वुढाको दुखेसो छ ।

बन्गाड कुपिण्डेमा यतीखेर किसानले युरिया मल पाएका छन् । बनगाड जीउली, सोरा खोला, माँझकाँडा खोला आसपासका खेतबारिमा लगाएको गहुँको लागि आवश्यक युरिया मल नभएको स्थानीयको दुखेसो छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...