मकाउ : दुई तिहाईको दम्भ देखाउदै मिति २०७५ साल माघ ११ गते प्रतिनिधि सभाको बैठकबाट प्रतिपक्ष काँग्रेसको बिरोधको बाबजुद पनि मेडिकल माफियालाई राहत पुग्ने किसिमले चिकित्सक शिक्षा बिधेयक पारीत गरेको बिषयमा काँग्रेसको बिदेश स्थित भातृ संस्था...बाँकी
काठमाडौं – पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा...बाँकी
सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माविमा सञ्चालित राष्ट्रिय सेवा सुरक्षा दलको ३ महिने एनसीसी तालिम सम्पन्न भएको छ । प्रभाकर मावि देवस्थलमा अध्यायनरत ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको छ । तालिमबाट विद्यार्थीले नैतिक...बाँकी
काठमाडौं– नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागका सम्बन्धमा छलफल गर्न उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई आइतबार त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा बोलाएको छ । संघले शनिबार एक विज्ञप्तिमार्फत भनेको छ, ‘ माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा...बाँकी
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ । कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व...बाँकी
मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेल शुक्रबार सम्पन्न भएको छ । रंगेलीमा माघ ९ गते देखि सुरु भएको क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको उपाधी मिनिल्याण्ड इग्लीस बोडिङ्ग...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी...बाँकी
कुवेत : नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको नयाँ वर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) को अवसरमा विशेष कार्यक्रम गरी मनाउने भएको छ। नेपाल तामाङ घेदुङले कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम...बाँकी
सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भइरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिकाको काफलकोट लगायतका क्षेत्रमा पनि केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र...बाँकी
प्रधानमन्त्री –केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको...बाँकी