हेटौंडा : हेटौंडामा प्रदेशस्तरीय यातायात व्यबस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो। हेटौंडा–११ स्थित थानाभ¥याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी...बाँकी
बागलुङ– मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी केहीबेर थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदि थुनिएको हो। नदीभन्दा माथि...बाँकी
मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी
डाभोस–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली...बाँकी
सुर्खेत : केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार...बाँकी
काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अबरुद्ध संसदको बैठक सूचारु गर्ने बातावरण बनाउन कुनै पहल नगरेको बताएको छ । कांग्रेस सांसदले लगातार २ दिनसम्म बैठक अवरुद्ध गरेपछि संसदको अर्को बैठक ११...बाँकी
नेपाली काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना नेपाली काँग्रेसमा...बाँकी
दया दुधराज- धादिङ जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन् केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा...बाँकी
सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो...बाँकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमा पर्ने सल्लेरि समादुयीक वनलाई स्थानीयले उपभोक्ताले वर्षेनी गोडमेल गर्ने गरेका छन् । सल्लेरि सामुदायीक उपभोक्ता समितीका पदाधिकारी देखि स्थानीय गाउँलेहरुले जंगल संरक्षणलाई अभियानकै रुपमा लिने गरेका छन् ।...बाँकी