News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

इजिप्टमा आतंकवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

एजेन्सी : इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतंकवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको इजिप्टको सेनाले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । सेनाको दोस्रो तथा...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ९ गते बुधबार, तदअनुसार २०१९ जनवरी २३ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र...बाँकी

पत्याउनु हुन्छ माघ महिनामा पनी धान रोपाई ?

के पत्याउनु हुन्छ? माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित...बाँकी

पूर्वी पहाडमा भूकम्पको धक्का महसुस

काठमाडौँ _पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का छिमेकी...बाँकी

सहसचिव पाण्डेको अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति

काठमाडौँ – खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो...बाँकी

जिप दुर्घटना हुदाँ ६ घाईते !

सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको छ। गाडिमा सवार ६ जना घाईते भएका छन् । जुम्ला सिजाका...बाँकी

वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

काठमाडौं : सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा...बाँकी

सदनमा सभामुख र विपक्षीको ‘झगडा’

  काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् । नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको छ । सभामुखले माफी माग्नुका साथै...बाँकी

पेस्तोल सहित पक्राउ परेको अभियुक्त जब डा.केसीको बिरुद्धमा अनसन बसे खुले एकएक कर्तुत !

काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले इन्द्रमाया लिम्बूको फूलगाँछीस्थित घरमा आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी...बाँकी

सिम्ता गाउँपालिकाका सबै वडामा विद्युत, सिम्ता उज्यालो बनाउन ३० करोड !

सुर्खेत : जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको...बाँकी