News Portal

गृहपृष्ठ जीवनशैली, मुख्य खबर, विशेष, समाचार, समाज

एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी

धादिङका हरि रिमाललाई टिभीएस खुला दौडको उपाधि

काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोस्रो स्थानमा रहेका दीपक...बाँकी

सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास !

२८ भदाै २०७६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान...बाँकी

टर्कीका पूर्वप्रधानमन्त्रीले गरे नयाँ पार्टी खोल्ने घोषणा

१४ सेप्टेम्बर २०१९ : टर्कीका पूर्वप्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गर्नुभएको छ। उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ। उहाँको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप...बाँकी

दुवै मिर्गौला खराव भएका छत्र बहादुर गदाललाई उपचारमा सहयोग गरीदिन परीवारकाे आग्रह

सन्दिप सङ्रौला ,झापा बिर्तामोड -दुवै मिर्गौला  खराव भई बिर्तामोडस्थित बि.एण्डसी अस्पतालमा डायलाईसिस् गराईरहेका झापा बिर्तामोड ३ बिराटपोखरका ३९ बर्षीय छत्र बहादुर गदालको उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन् । परीवारको आर्थीक अवस्था अति नै...बाँकी

रोल्पा पहिरोमा एकै परिवारका ६ जनाको शव भेटियो

बुटवल – रोल्पाको थवाङ गाउँपालिका–२ साविकको थवाङ गाविस ७ छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि...बाँकी

पासाङ ल्हामुमार्ग सडक भासिँदा यातायात ठप्प

रसुवा — पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त...बाँकी

मनाङमा हवाइजहाज ६ वर्षपछि पुग्यो

 मनाङमा  — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...बाँकी

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल मोरङ २७, २०७६ भदौ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको माेटरसाईकलकाे ट्युबसहित दुई माेटसाईकल प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा रंगेली नगरपालिका ५ स्थित...बाँकी

लोकबहादुर शाही जस्ता पो जनप्रतिनिधि !

इन्द्र बुढाथोकी /२६ भदौ २०७६ : अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका समाचारहरु आइरहेका छन्। अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ। सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् तर ती मध्ये...बाँकी