२१ सेप्टेम्बर २०१९ कुवेत : सुदुरपश्चिमेली नेपाली समाज कुबेतको वार्षिकोत्वस तथा अधिबेशन सांगितिक धमाका लागि सुदुरपश्चिमेली मूल नाराका साथ कुवेतमा स्थापित संस्था दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम कुवेतको हवालीस्थित बोय स्काउट थियटरहलमा...बाँकी
बाँके – संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई...बाँकी
दुर्गा विसि/सल्लीबजार,४ अाश्विन २०७६ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका,७ सिम्तिगैरा निवासि वर्ष २१ का नाेखिराम नेपालीकाे मृत्यु भएको छ। भारतकाे राजकाेट अस्पतालमा २ हप्ता देखि अघि देखि उपचार भैरहेको थियाे। ५ महिना अघि मजदुरिकाे लागि...बाँकी
४ असोज, २०७६ काठमाडौं : गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।...बाँकी
४ असोज २०७६ काठमाडौं : संविधान दिवसको अवसरमा २२ कैदीको सजाय माफ भएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिनन अदालतबाट...बाँकी
रबिन्द्र बराल २ असाेज २०७६ माेरङ : मोरङकाे दक्षिणी क्षेत्रका कृषकहरु यसबेला सन्पाट (पटुवा) खेतिबाट मनग्य अाम्दानी नहुदा चिन्तित बनेेेेका छन। सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन्। रंगेली नगरपालिकाका कृषक...बाँकी
पोखरा– गण्डकी प्रदेश सरकार अहिले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ । संघ सरकार पनि नेपाल भ्रमण वर्ष मनाउने तयारीमा छ । तर, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको छ...बाँकी
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड...बाँकी
२०७६ काठमाडौं २ असोज : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले ग्रामिण क्षेत्रबाट राजधानीमा पढन आएका विद्यार्थीहरुले पढाईलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताएका छन। पुर्व उपाध्यक्ष शाहले हरेक सन्तानले आफ्ना अभिभावकको...बाँकी
१ असोज, २०७६ काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीसहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन। उपनिर्वाचनमा भाग लिन चाहने...बाँकी