News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

चाडपर्वलाई लक्षित गर्दै संयुक्त नागरिक साहायता कक्ष सुरु

२०७६,असाेज १ बुधबार रबिन्द्र बराल : माेरङकाे सिमाबर्ति क्षेत्रमा ६ स्थानमा नेपाल भारतकाे संयुक्तरूपमा मंगलबार देखि नागरिकहरुका लागि साहयता कक्ष सुरु भएको छ। बिगत बर्ष झै यस बर्ष पनि नेपाल भारतकाे सिमानामा पर्ने रंगेली नगरपालिका...बाँकी

अति विपन्न परिवारलाई सोलार वितरण

इन्द्र बुढाथोकी/दुर्गा बिसि ३१ भदौ २०७६, सिम्ता : सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरिएको छ। अती विपन्न घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे वडा न ६...बाँकी

काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा

काठमाडौं – मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो...बाँकी

सन्धिखर्कमा करेन्ट लागेर एक युवकको मृत्यु

बुटवल– अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका...बाँकी

सल्यान पश्चिम क्षेत्रमा एक महिलामा देखियो डेंगु

दुर्गा वि.सी. सल्यान ३१, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ६ काँराकोटकि २२ बर्षिया मिना वि.क डेंगु संक्रमित भएको अस्पतालले जनाएको छ। सुर्खेत मेहलकुना अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर...बाँकी

सुरक्षा निकायहरुलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने

तारा आचार्य  विराटनगर ३० भदौ २०७६ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा र सुशासन प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले सुरक्षा निकायहरुलाई प्रविधि मैत्री बनाउन सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रदेश...बाँकी

कति कर्मचारीले पिआर लिएका छन त ?

३० भदौ २०७६,काठमाडौं : सरकारी सेवामा रहेका निजामति कर्मचारीले विदेशको स्थायी बसोबास अनुमति अर्थात डीभी वा पीआर लिन नपाउने कानून कार्यान्वयनमा ल्यायो। हालसम्म ७३ जनाले डिभी/पीआर वा ग्रिन कार्ड लिएको सरकारी तथ्यांक छ। त्यसमध्ये ३४ जनाले...बाँकी

गौ हत्या गरेेेर फरार एक पक्राउ

रबिन्द्र बराल २९ भदौ, २०७६ मोरङ : मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौ मुद्धामा १२ वर्ष कैद फेैसाला भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीलेे सुनवर्षी नगरपालिका वडा...बाँकी

स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष

सन्जिब राई २९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका...बाँकी

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने आशिष सम्पर्कमा आए

काठमाडौं २०७६, २९ भदौ : विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका बिषयलाई यसअघि न्युज२४ को कार्यक्रममा देखाईएको थियोे। अहिले भने आशिष काफ्ले सम्पर्कमा आएका...बाँकी