कलैया १६ असोज : इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टरका सदस्य तथा सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन्। विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा...बाँकी
१६ असोज २०७६ काठमाडौँ : अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ। नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन। अधिवेशन...बाँकी
१५ असोज २०७६ काठमाडौं : विदेशस्थित नेपाली दुतावासहरुको अवस्था बुझ्न गठन भएको संसदीय टोलीले अझैसम्म पनि प्रतिवेदन तयार पार्न सकेको छैन। अनुगमनका क्रममा टोलीले विदेशस्थित नेपाली दूतावासमा आर्थिक अपारदर्शिता तथा प्रशासकीय व्यवस्थापन कमजोर देखिएको बताएको...बाँकी
अजयबाबु शिवाकोटी २०७६ असोज १५ काठमाडौं : संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरालाई दिएको भिडियो अन्तर्वार्ता दोस्रो भागमा दुई...बाँकी
दुर्गा विसि/सल्यान १४ अाश्विन : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिमकाे अायाेजना गरिएको छ। क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना...बाँकी
इन्द्र बुढाथोकी असोज १४ सल्यान : माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन। आइतबार...बाँकी
साउदी ३० सेप्टेम्बर : साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ। अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। जेद्दाहस्थित साथीको घरमा गएको...बाँकी
असोज १३ नेपालगन्ज : भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आइरहनु भएका नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य अभियन्ताहरु माथि शनिबार चितवन जिल्ला भरतपुर नगरपालिकाको चौबीस कोटीमा भएको आक्रमणको ठकुरी सहयोग संजाल प्रदेश नम्बर...बाँकी
इन्द्र बुढाथोकी/सल्यान : नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ। शनिबार बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह सरसफाइ गरिएको जिल्ला संयोजक एलिसा डिसिले जानकारी दिएकी छ्न। नेपाल पर्यटन दिवसको...बाँकी
११ असोज २०७६ बनेपा : काभ्रेलि चेली समाजसेवी मुना घिमिरेले पनौती-९ काभ्रेस्थित प्राणनाथ माइती बृद्ध आश्रममा रहुनु भएको जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्नुभएको छ। आफ्नो बुवा आमाको सम्झनामा घिमिरेले आश्रममै पुगेर आर्थिक सहयोग गर्दै त्यहाँका...बाँकी