News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

धनुषामा प्रहरी हवल्दारले नै दुई बालकलाई अपहरण गर्न खोजेपछि..

२३ असोज २०७६ जनकपुर : धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई (अपहरण) हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछि स्थानीयवासीआक्रोशित बनेका छन्। मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका वडा नम्बर ८ बस्ने १६...बाँकी

सुर्खेतको पिपिरामा दशैंको भोजमा अचार खाँदा ३१ बिरामी

२२ असोज २०७६, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३१ जना बिरामी परेको स्काईन्यूजले जनाएको छ। स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको अचार खाँदा रामप्रसादका परिवारसहित दशैंको टिका लगाउन आएका पाहुना सबै विरामी...बाँकी

बिरामी कुन्छाङको आश्रय बन्यो गोठ !

नाम्खा गाउँपालिका २ की २५ वर्षीया कुन्छाङ लामालाई उनकै परिवारले ७ महिनादेखि गोठमा राखेका छन्। बिरामी परेर ओच्छ्यानमै दिसा पिसाब हुन थालेपछि अभिभावकले नै उनलाई गोठमा राख्न थालेका हुन्। उनलाई गोठमा रातभरी थुनेर राख्ने गरिएको...बाँकी

छोरा, मातृभूमिको ऋण तिरि सकिन्न, नेपाल र नेपालीका लागि सधैँ लाग्नु !

२२ असोज २०७६ ललितपुर : गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले आमा ८७ वर्षीया नन्दकला आचार्यको हातबाट टीका ग्रहण गरेका छन्। ललितपुरको सानेपा हाइटस्थित निवासमा उपाध्यक्ष आचार्यले आमा नन्दकलाबाट टीका, जमरा र आशिर्वाद ग्रहण...बाँकी

झापाको गौरादह महोत्सवमा जुवाजन्य खेल सञ्चालन, प्रहरी प्रशासन मौन !

राजु पोखरेल २१ असोज २०७६ दमक : झापाको गौरादहमा सुरु दशै महोत्सव २०७६ मा प्रतिबन्धित खेलहरु सञ्चालन भइरहेपनि प्रहरी प्रशासनले मौनता साँधेको पाइएको छ। मेला सञ्चालनको अनुमती लिँदा मनोरञ्जनात्मक, सांगीतिक कार्यक्रमसहित खेल, तमासा, पिङ आदि...बाँकी

बालगृहमा उर्लाबारी नगरपालिकाका मेयरको दशै

२१ असोज २०७६ मोरङ : उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूसँग बिगत बर्ष झै यसपटक पनि विजया दशमी मनाएका छन्। बालगृहका बालबालिकाहरूलाई मेयर फागोले टीका, जमरा लगाउँदै दक्षिणा...बाँकी

सूचना लुकाउने नगरप्रमुख र सूचना अधिकारीलाई जरिवाना

सञ्जय मिश्रा २१ असोज २०७६ रौतहट : राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानिय तहका प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना गरेको छ। जिल्लाको दक्षिणीभेगस्थित ईशनाथ नगरपालिकाका प्रशासकिय अधिकृत नन्द किशोर प्रसाद गुप्ता र...बाँकी

हाम्राकुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

२१ असोज २०७६ काठमाडौं : हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो। सम्पादक...बाँकी

तपाईंको दैनिक राशिफल !

आज वि.सं.२०७६ साल असोज २१ गते मंगलबार, सन् २०१९ अक्टोबर ८ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।...बाँकी

आइजीपी खनालले गरे मौलो पूजा

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्। पूजाअर्चनाको क्रममा प्रहरी...बाँकी