२७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन त्यसैले फोन काटेको के। घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन ? बुढी घरमै छिन। यो सम्वाद गर्नेलाई...बाँकी
झापा : झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन्। झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी...बाँकी
शिव पुरी/मातृका दाहाल २६ आश्विन २०७६ रौतहट : नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ। २०६४ चैत २७...बाँकी
१३ अक्टोबर २०१९ क्वालालम्पुर : अवैध रुपमा मलेसिया बसोबास गर्दै आएका नेपाली नागरिकलाई न्यूनतम खर्चमा सुरक्षितसाथ नेपाल फर्काउने मेरो प्रयाससँग असन्तुष्ट केही बिचौलियाहरुले बद्नाम गराउने दुस्प्रयास गरेका छन्। यो भनाइ हो मलेसियाका लागि नेपाली राजदूत...बाँकी
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,...बाँकी
काठमाडौं,-तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष...बाँकी
२५ असोज २०७६, काठमाडौं : चिनिया राष्टपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको नेपाल सरकारले उच्चस्तरीय सुरक्षा प्रबन्ध गरेको छ। नेपाल सरकारले अति विशिष्ट कार्यविधि २०७० अनुसार नेपाल सरकारका चारवटै सुरक्षा निकायको समन्वयमा उच्चस्त सुरक्षा...बाँकी
रबिन्द्र बराल, २४ असाेज २०७६ मोरङ : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित कादुपाडामा नेपालीहरुकाे महानपर्व बिजया दशमीकाे अवसर पारेर द्वादशीका दिन प्रत्येक बर्ष झै यस बर्ष पनि मोरङका विभिन्न नगरपालिका र गाउँपालिकाका सन्थाल जातिहरुले अाफ्नाे...बाँकी
२४ असोज २०७६, काठमाण्डाै : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ। आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम...बाँकी
कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालय अधिकृत भोज ऐडी र वडाध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मा यतिखेर प्रहरी हिरासतमा छन्। अर्जुनको उजुरीपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बेलौरी नगरपालिका ४ का वडाध्यक्ष रहेका अर्जुन ढकालले दिएको उजुरीका...बाँकी