News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

दूतावासको प्रतिनिधि भन्दै ठगी, सचेत रहन दूतावास युएईको आग्रह

रुपेस अधिकारी अक्टोबर २२, २०१९ युएई : आफू दूतावासको तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै केही नेपालीले ठगी गरिरहेको जानकारी पाएपछि युएईस्थित नेपाली राजदूतावास झस्किएको छ। युएईमा रहँदै आएका केही नेपालीले आफूलाई दूतावासको प्रतिनिधि भन्दै...बाँकी

गायक तथा मोडल दुर्गेश थापा पक्राउ

कात्तिक ५, २०७६ काठमाडौं : प्रहरीले गायक तथा मोडल दुर्गेश थापालाई पक्राउ गरेको रातोपाटीले जनाएको छ। तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीसिवरुद्ध जिल्ला प्रशासन...बाँकी

पुरानो घटना कोट्याउदै प्रहरी, स्वास्थ्यमन्त्री यादव पक्राउ पर्न सक्ने

कार्तिक ५, २०७६ काठमाडौं : धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका...बाँकी

लोकेन्द्रबहादुर ओलीको रिटले खोसियो ३० हजार जनप्रतिनिधिको तलव भत्ता

काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएसँगै तरंग पैदा भएको छ। सिंहदरबार जनताको घरदैलोमा ल्याउने भन्दै मुलुक संघीयतामा गयो तर जनप्रतिनिधिहरुले आफू खुसी तलब भत्ता शक्तिको दुरुपयोग हुन थालेको...बाँकी

कुमार पौडेलको इन्काउन्टर ‘फेक’ भएको मानवअधिकार आयोगको ठहर

यम विरही कार्तिक ५, २०७६ काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुसन्धानबाट विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निश्कर्ष निकालेको छ। आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी उपर...बाँकी

नेपाली सेनाद्वारा वृक्षारोपण

रबिन्द्र बराल/कार्तिक ४, २०७६ मोरङ : माेरङकाे धनपालथान गाउँपालिकाकाे थलाहामा रहेको श्री सूर्यदल गण थलाहा ब्यारेकद्धारा बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन थालेको छ। “सम्पूर्ण जनतालाई नेपाली सेनाको साथ, फलफुल रोपी हरियालीको लागि बढाउ हात” भन्ने नाराका...बाँकी

पुल तर्दा शुल्क तिर्न नपर्ने, गौरीगञ्ज र रतुवामाइबीच भद्र सहमती

रबिन्द्र बराल कार्तिक ३, २०७६ मोरङ : हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ। रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत...बाँकी

हिमचुली कृषि सहकारीको साधारणसभा सम्पन्न

खगेन्द्र बुढा-कालिकाेट – जिल्लाकाे नरहरिनाथ गाउँपालिका स्थित हिमचुली कृषि सहकारी संस्थाकाे ११ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। हिमचुली कृषि सहकारी संस्था कालिकाेटकाे अायाेजना र साे संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ, कालिकाेट अध्यक्ष काली...बाँकी

विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, प्रेमी रामहरि पक्राउ

कार्तिक १, २०७६ राजविराज : आमाछोरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साह रहेका छन्। त्रियुगा...बाँकी

कांग्रेस जिल्ला सभापति कुट्ने वडाध्यक्ष सुमन मल्ललाई उन्मुक्ति

कार्तिक १, २०७६ नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्ने गरी सीतापुर घटनाका मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै कांग्रेसले आक्रोश जनाएको छ। नेपाली कांग्रेस बाँकेले बिहीबार विज्ञप्ति जारी गरेर दुईतिहाइको बलियो कम्युनिस्ट...बाँकी