News Portal

गृहपृष्ठ समाचार, समाज

क्यान्सर पीडित थापालाई सागर र संजयले गरे आर्थिक सहयोग

कर्ण अधिकारी/काठमाण्डौ : केहि महिना देखि आन्द्रामा क्यानसर भई भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहनु भएका आबु खैरेनी गाउँपालिका सत्र सय फाँट तनहुँका सुमन थापाको उपचारको क्रममा ७ लाख भन्दा बढी रकम सकि सकेको र अझै...बाँकी

किन फुटाइदिएकी थिइन्  महराकाे श्रीमतीले मोबाइल !

काठमाडौँ – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।...बाँकी

गाउँपालिकाकाे कार्यालय आफ्नै घरमा राखेर भाडा असुल्दै अध्यक्ष

खगेन्द्र बुढा/कालिकोट : जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले अवैधानिक रूपमा घर भाडा वापत मासिक पचास हजार रुपैयाँ बुझ्दै आएको पाइएको छ । वडा नं ९ को थिर्पुमा रहेको उनको घरका १२ वटा कोठा गाउँपालिकालाई भाडामा...बाँकी

भिडियो रिपोर्टिङ गरेकै भरमा पक्राउ परेका पत्रकार संतोष देउजाले लेखे रिहा भएपछी यस्तो भावुक स्टाटस..

काठमाण्डौं १५, २०७६ कार्तिक : भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन्। कपुरबोट मिडिया प्रालिद्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन्। आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको...बाँकी

पर्वतको दुर्गम गाउँमा निशुल्क तेक्वान्दो प्रशिक्षण

दुर्गाप्रसाद शर्मा पर्वत १५, २०७६ कार्तिक : पर्वतको एउटा दुर्गम गाउँका बालबालिकाका लागि निशुल्क रुपमा तेक्वान्दो खेलको प्रशिक्षण दिन थालिएको छ। पर्वतको सुदुर दक्षिणमा पर्ने बिहादी गाउँपालिका–५ गेप्ताङ्ग गाउँमा स्थानिय युवाले बालबलिकाहरुलाई निशुल्क तेक्वान्दोको प्रशिक्षण...बाँकी

रंगेलीमा छट पर्वकाे चहलपल सुरु

रबिन्द्र बराल/मोरङ १५, २०७६ कार्तिक : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन। छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन। विपन्नदेखि सम्पन्न घरपरिवारका मानिसहरु समेत अहिले...बाँकी

नेवाःगुठी कुवेतले नोभेम्बर १ तारीखमा म्हःपुजा गर्दै

कुवेत ३०, २०१९ अक्टोबर : नेवाःगुठी कुवेत पुनर्गठनसँगै घोषणा गरिएको म्हःपुजा नेवाःगुठी कुवेतले आउदो शुक्रबार नोभेम्बर १ तारिखका दिन गर्ने भएको छ। गएको अक्टोबर २५ तारिख कुकुर तिहारको दिन गर्ने भनिएको म्हपुजा विशेष कारणवस उक्त...बाँकी

खोटाङमा बस दुर्घटना, १४ जना घाइते

डम्बरसि राई खोटाङ १३, २०७६ कार्तिक : दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट...बाँकी

किशोरी बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता राई बर्खास्त

काठमाडौँ १३, २०७६ कार्तिक : १८ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राई बर्खास्तीमा परेका छन्। प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव राई...बाँकी

सामाजिक सद्भावका लागि इस्लाम धर्मावलम्बी अब्दुल वाहिदले लगाए भाईटिका

बाँके १२, २०७६ कार्तिक : नेपालगन्जमा बसोबास गर्ने इस्लाम धर्मावलम्वीका केही अगुवाले पनि तिहारको भाईटीका लगाएका छन्। अघिल्ला वर्षझैँ नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि भाईटिका लगाएका छन्। उनी दुई दशकदेखि तिहारमा...बाँकी