रबिन्द्र बराल मोरङ २२, २०७६ कार्तिक : ईलाका प्रहरी कार्यलय झिलझिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ। शिबसताक्षी नगरपालिका १० स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा...बाँकी
कास्की २१, २०७६ कात्तिक : मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे। ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा...बाँकी
इन्द्र बुढाथोकी सल्यान २१, २०७६ कार्तिक : पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन। बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द...बाँकी
वीरेन्द्र केसी अर्घाखाँची २०, २०७६ कार्तिक : रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ। चालक र एक यात्रु घाइते छन्। बा१७च ६९१७ नम्बरको रातो...बाँकी
दुर्गालाल केसी दाङ २०, २०७६ कार्तिक : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन्। प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचन्डले महराले नैतिकरुपमा गल्ती गरेका...बाँकी
काठमाडौं २०, २०७६ कात्तिक : प्रमुख विपक्षी नेपाली कांंग्रेसले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ। दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य...बाँकी
काठमाडौं १९,२०७६ कार्तिक : यूएई जाने कामदारले म्यानपावरको सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क तिर्नु नपर्ने भएको छ। दुई देशको श्रम सहसचिवस्तरीय बैठकले यसअघि श्रम समझदारी अनुरुप सेवा शुल्क भुक्तानी र कामदार...बाँकी
सुभेन्द्र दास लहान : मुसहर समूदायको मुख्य पेशा कृषि कर्म भएपनि तिनीहरुको आफनो निजी जग्गा छैन। कृषि काममा पनि आफ्नै भाडाको खेतवारीमा काम गर्नुपर्छ र आम्दानी आफ्नै हुन्छ भन्ने ठानेको पनि थिएन। ठूला किसानहरुको जग्गा...बाँकी
आरपी ढुंगाना युएई ३, २०१९ नोभेम्बर : नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता विनोद मानन्धरसहित चर्चित नायक रमेश उप्रेती सपरिवार युएईको भ्रमण रहेका छन्। पाँच दिने भ्रमणको लागि ३१ अक्टोबर विहिबार दिउँसो १...बाँकी
काठमाडौं १६, २०७६ कार्तिक : स्मृति साहित्य संगमको पहिचान, जुझारु स्रष्टा गतिशिल अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको स्मृति साहित्य संगमले आफ्नो औपचारिक दर्ताको कार्य सम्पन्न गरि संस्थाको उद्घाटन गरेको छ। सोहि अवसरमा संस्थाद्धारा नै...बाँकी