News Portal

समाजसेवी मुना घिमिरेले गरिन बृद्ध आश्रमलाई सहयोग

हिमाली संचार संवाददाता
५५१ पटक

११ असोज २०७६ बनेपा : काभ्रेलि चेली समाजसेवी मुना घिमिरेले पनौती-९ काभ्रेस्थित प्राणनाथ माइती बृद्ध आश्रममा रहुनु भएको जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

आफ्नो बुवा आमाको सम्झनामा घिमिरेले आश्रममै पुगेर आर्थिक सहयोग गर्दै त्यहाँका बुवाआमासंग खुशी साट्नु भयो।

आफ्नै गृह जिल्लामा रहेको आश्रमलाइ सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै घिमिरेले आगामी दिनमा पनि सहयोग तथा पहलकदमी गर्ने प्रतिबद्धता गर्नुभयो।

घिमिरेको सहयोगले त्यहा रहनुभएका बुबा आमाले आफ्नै छोरी जस्तै लागेको भन्दै खुशी हुँदै हर्सका आँसु झार्नु भएको थियो।

त्यहा २० जना बुवाआमा आस्रित हुनुहुन्छ। घिमिरेको सहयोगप्रती संस्थाका अध्यक्ष रघुनाथ तिमल्सिनाले खुशी तथा आभार प्रकट गर्नु हुँदै आफ्नो १०८ छोरी मुनालाई बनाउदा पाएको बताउनु भयो।

उहाँले दुखका साथ संस्था चलेको हुदा सबैमा सकेको सहयोग गर्दै परिबारबाट अपहेलित बृद्धअबश्थाका नागरिकलाइ उद्दार सहयोग गर्न अपिल गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...