News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार

विल्डिङ लेवरको काममा यूएई जाँदा म्यानपावरलाई १ लाख २५ हजार !

काठमाडौं २३, २०७६ मंसिर : संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम असुल गरेको भेटिएको छ। विभागले प्रति व्यक्ति १ लाख २५ हजारका दरले रकम बुझ्दाबुझ्दै आइतबार रंगेहात रकम बरामद गरेको छ।...बाँकी

हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २३ गते सोमबार, सन् २०१९ डिसेम्बर ९ तारीखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको...बाँकी

प्रशासनद्वारा सैनिक पोशाक बिक्री वितरण गर्न रोक

डोटी २३, २०७६ मंसिर : जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ। सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना...बाँकी

हेर्नुहोस आज वि.सं. २०७६ मंसिर २२ गते आइतबार, सन् २०१९ डिसेम्बर ८ तारीखको राशीफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको...बाँकी

भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत...बाँकी

हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २१ गते शनिबार, सन् २०१९ डिसेम्बर ७ तारीखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ...बाँकी

सिडियो नै घुसखोरीको नाईके भएपछि कालोमोसो दलेर धपाउने चेतावनी

काठमाडौं २१, २०७६ मंसिर : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विरुद्ध कांग्रेसको भातृसंस्था तरुण दलले प्रर्दशन गरेको छ। १ लाख २५ हजार घुस प्रकरणमा मुछिएका रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस निकालेको हो। भ्रष्टाचारी सिडिओ...बाँकी

चेलिबेटी समाजद्वारा २८औं महिला हिंसा बिरुद्ध अन्तका लागि जनचेतनामूलक कार्यक्रम

रबिन्द्र बराल मोरङ २०, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको चेलिबेटी समाजद्वारा हरेक बर्ष झै यस बर्ष पनि “समानताकाे पुस्ता, बलात्कार विरुद्धकाे एकबद्धता “भन्ने मुल नाराका साथ १६ दिने अन्तर्राष्ट्रिय दिवसकाे अवसर...बाँकी

साकेला उधौली कार्यक्रमको तयारी पुरा

कुबेत : तीन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको शुभकामना आदानप्रदानका तथै लीम्बु जातिहरले मनाउने चाड-चासोक तङनाम, राई जातिले मनाउने चाड-साकेला उधौली, सुनुवार जातिहरुले...बाँकी

प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस

बिराटनगर १८, २०७६ मंसिर : भारतको हैदराबादमा बलात्कारपछि जलाएर हत्या गरिएको डा.प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। ट्राफिक चोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत...बाँकी