News Portal

गृहपृष्ठ Flash News, समाचार

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो

मनिला – फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ ।  गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको...बाँकी

१३ औ साग गेममा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकलाई ट्रयाक सुट बितरण

कर्ण बहादुर अधिकारी/नुवाकोट : नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा नेपालमा संचालन हुँदै गरेको १३ औं साग गेममा सहभागी बक्सिङ खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला र प्रोत्साहन स्वरुप नेरू १ लाखको ट्रयाक सुट बितरण गरेको छ।यो कार्यक्रमका संयोजकद्वय...बाँकी

धरानका नवनिर्वाचित मेयर तिलक राईले सम्हाले कार्यभार

धरान १८, २०७६ मंसिर : धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए। धरान १९ स्थित हरियाली सामुदायिक वन समूह...बाँकी

देशभरका रिट्रनीहरु स्वरोजगार बन्दै, कौशलटारमा अर्गानिक तेल मिल स्थापना

काठमाडौं १७, २०७६ मंसिर : राष्ट्रिय युवा परिषद मार्फत युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा सहुलियत पूर्ण कार्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ को दोस्रो संसोधन भए लगत्तै विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक...बाँकी

१३औं दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण, ३ रजत, ६ कास्य पदक

काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा...बाँकी

दुई तिहाईको कम्युनिस्ट सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं १६, २०७६ मंसिर : दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। भारतको इन्डियन...बाँकी

मलेशियामा हप्ता दिनमै ३ नेपाली कामदारको मृत्यु

मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ। मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ...बाँकी

झापाको शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई युएईबाट न्यानो कपडा सहयोग

आरपी ढुंगेल/युएई ०१, २०१९ डिसेम्बर : झापाको शिवसताक्षी-३ स्थित श्री शान्ति आधारभुत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। समृद्धि बचत तथा लगानी समुहकी कोषाध्यक्ष साथै झापाली समाज युएईकी आजिवन सदस्य तथा हाल...बाँकी

नेकपाले जितेको अर्घाखाचीको मालारानी ३ मा कांग्रेसका खनाल विजयी

घनश्याम पौडेल अर्घाखाँची १४, २०७६ मंसिर : अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन्। कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्।...बाँकी

पुर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ को भ्रमण गर्दै, स्वागतको भब्य तयारी

काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ। यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि...बाँकी