News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

दैलेखमा गाडी दुर्घटना : तीनको मृत्यु‚ १५ जना घाइते

खगेन्द्र बुढा/कर्णाली प्रदेश : सुर्खेत-दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फाेर्स) दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा...बाँकी

उपनिर्वाचनमा विद्यालय तीन दिन बन्द रहने

भक्तपुर  -यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ वटा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५...बाँकी

गाउँपालिकाकाे अध्यक्ष नै कमिसन धन्दामा

केबि बुढा/कालिकोट १२, २०७६ मंसिर : कालिकोट जिल्लाका ९ वटा स्थानीय तह मध्येकाे एक गाउँपालिका हाे शुभकालिका गाउँपालिका शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई कमिसन धन्दामा लागेकाे कुरा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए...बाँकी

भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान

दिल्ली २८, २०१९ नोभेम्बर : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला महदेवा गाउँका अन्दाजी १८ बर्षिय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले...बाँकी

बिदेशबाट फर्किएका युवाहरुले गरे चिस्यान केन्द्र स्थापना

भरत शिवाकोटी झापा : वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले नवलपुरमा चिस्यान केन्द्र स्थापना गरेर उदाहरणीय कार्य गरेका छन्। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने तयारी गरेको...बाँकी

दुबईमा सगरमाथा र फुलबारी नेपाली रेस्टुरेन्ट सरकारी सहभागितामा छनौट

आरपी ढुंगेल युएई २७, २०१९ नोभेम्बर : युएईमा नेपालीहरुद्वारा संचालित दुई नेपाली रेस्टुरेन्ट युएई सरकारको एक कार्यक्रममा छनौट भएका छन्। धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय, लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र लमजुङकै हरिस...बाँकी

देउवाले दोहर्‍याए: भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको सहमति छ !

मोरङ १०, २०७६ मंसिर : कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाएका छन्। सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य हुँदैन, विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा देउवाले भने,...बाँकी

ब्रिटिश बोर्डिङ्ग स्कुलप्रकरण : घटनाप्रति मानवअधिकारवादी संघसंस्थाको चासो

बाँके १०, २०७६ मंसिर : नेपालगन्ज उपमहानगरपालिका–१९, बसपार्क पछाडि रहेको ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत ४ वर्षीया बालिका सफलता बजगाई विद्यालय समयभित्र शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मानवअधिकारवादी तथा बालअधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण...बाँकी

एउटै धितो देखाएर करोडौं ऋण लिएको खुलासा

ऋण तिर्न नसक्दा जालजेल गर्ने महिला ! उर्लाबारी ९, २०७६ मंसिर : ब्यक्तिगत कारोवारलाई सहकारी संस्थासँग जोडेर समाचार आएको भन्दै उर्लाबारी –७ को मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवले खेद प्रकट गरेका छन्।...बाँकी

एउटै सरकारी कार्यालयको परिसरमा एउटै नम्बर प्लेटका तीन गाडी

बारा : एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला। बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो। यो कानुनविपरीतको काम गरेका छन्,...बाँकी