News Portal

गृहपृष्ठ राजनीति, समाचार

उपनिर्वाचनमा सवारी पास प्राप्त नगरेका सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं -निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ ।  प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म...बाँकी

कुवेतमा नुवाकोटका एक युवाकाे मृत्यु

कुवेत २५, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ। नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय...बाँकी

नेपाल-भारत सिमानाका दुई सहायक पिलर बर्षौदेखि गायब !

रबिन्द्र बराल मोरङ ९, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ४ चाेप्राहास्थित नेपाल-भारत सिमानाकाे दस जग्गा भित्रमा रहेका दुई सहायक पिलर हराएको बर्षौ बितिसक्दा समेत स्थानीय प्रशासन माैन रहेको छ। केेेही बर्ष अगाडि...बाँकी

ब्रिटिश बोर्डिङ्ग स्कुल : शिक्षक पिकनिकमा मस्त, विद्यार्थी ४ घण्टा शौचालयभित्र थुनिएर बेहोस्

बाँके ६, २०७६ मंसिर : नेपालगन्जस्थित एक नीजि विद्यालयको लापर्वाहीका कारण चार बर्षिया बालिका जीवणमरण दोषाँधमा छिन्। नेपालगन्ज–१९ बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग हाई स्कुलको चरम लापर्वाहीका कारण चार बर्षिया बालिकाको ज्यान जोखिममा परेको हो।...बाँकी

श्रममन्त्री गोकर्ण विष्ट पदबाट यसकारण हटाइए

रामु सापकोटा काठमाडौं ५, २०७६ मंसिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् फेरबदल गरेको छ। नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई जिम्मेवारीबाट पनि हटाएको छ। उनको ठाउँमा पूर्व माओवादीको कोटाबाट रामेश्वर राय यादवलाई श्रममन्त्री...बाँकी

कोहलपुरमा सत्तारूढ नेकपाका कार्यकर्ताद्वारा पूर्वमन्त्री विष्ट र मेयर थापामाथि आक्रमणको प्रयास

बाँके ४, २०७६ मंसिर : बाँकेको कोहलपुर नगरपालिका–६ स्थित आफन्तको घरमा बास बसेका पूर्वमन्त्री तप्तबहादुर विष्टसहितका नेताहरुमाथि सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन्। काठमाडौंबाट सुर्खेत आउँदै गरेका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट,...बाँकी

उपनिर्वाचनकाे लागि डोटीमा २०० सुरक्षाकर्मी खटिए

  डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित...बाँकी

मेयरविरुद्ध ४ वडाध्यक्षले गरे संयुक्त रुपमा पत्रकार सम्मेलन

रबिन्द्र बराल मोरङ ४, २०७६ मंसिर : रंगेली नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरुद्वारा मेयरले मनपरि गरेको आरोप लगाएका छन्। चार वडाध्यक्ष सहित १२ कार्यपालिका सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर उक्त कुराकाे जानकारी गराएका छन।...बाँकी

निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट आह्वान

काठमाडौं – निर्वाचन आयोगले सरकार र  राजनीतिकलाई  निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ ।  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीका क्रममा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको...बाँकी

कुवेतसँग नेपाल  विश्वकप फुटबलको छनोट खेलमा पराजित

काठमाडौं -कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले...बाँकी