News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

शेयर गर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २५ गते बुधबार, सन् २०१९ डिसेम्बर ११ तारीखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय...बाँकी

सुर्खेतको भेरीगंगामा आमाछोरा मिलेर बाबुको हत्या

नगेन्द्र उपाध्याय सुर्खेत २५, २०७६ मंसिर : पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५...बाँकी

गौरिका सिंहले जितिन् चौथो स्वर्ण, जारि सागमा कीर्तिमानी इतिहास

काठमाडौं २४, २०७६ मंसिर : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो पटक स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन्। स्वर्ण जित्ने...बाँकी

हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २४ गते मंगलबार, सन् २०१९ डिसेम्बर १० तारिखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप...बाँकी

कोहलपुरका डिएसपी शाही जिल्लामा तानिए, को आए कोहलपुर इलाकामा ?

बाँके २४, २०७६ मंसिर : इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँके तानिएका छन्। आइतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि भएको घटनामा उनी विवादित बनेका थिए। केही...बाँकी

किरात राई यायोक्खा मकाउको उधौली साकेला कार्यक्रमको तयारी पुरा

मकाउ ९, २०१९ डिसेम्बर :  किरात राई यायोक्खा मकाउ शाखाले यही १३ डिसेम्बर २०१९ शुक्रबार अपराह्न २ बजे बोडरगेट पोर्तास साकेला पार्कमा ५०७९ औ येलेदोङ तथा उधौली साकेला चाडको अबसरमा भूमीपुजा गर्नको लागि सम्पूर्ण आवश्यक तयारी पुरा...बाँकी

माइतिघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउने तयारी

काठमाडौं – ललितपुर महानगरपछि काठमाडौं महानगरपालिकाले पनि साइकल लेन बनाउने तयारी गरेको छ । महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारिसकेको छ । आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले साइकल...बाँकी

१४ औं साग पाकिस्तानमा हुने

काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने...बाँकी

नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन

काठमाडौँ २३, २०७६ मंसिर : नेपाल तामाङ्ग युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन भएका छन्। सोमबार काठमाडौँको बालाजुस्थित वाइसधारामा भएको नेपाल तामाङ युवा घेदुङ काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सम्मेलनमा लामा अध्यक्षमा चयन भएका हुन्। नेपाल...बाँकी