News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार, समाज

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तान : पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको...बाँकी

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

काठमाडौं ०१, २०७६ पौष : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने...बाँकी

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमविरुद्ध कांग्रेस सांसद शाही, पन्थ र प्रकाश रसाइली पुगे सर्वोच्च अदालत

काठमाडौं : नेपाली कांग्रेसका सांसदहरूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका कुनै पनि काम अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपाली कांग्रेसका सांसदहरू रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइली ‘स्नेही’ले ती...बाँकी

खोटाङमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना

खोटाङ -हामी निरन्तर अघि बढिरहेका छौँ´ भन्ने मूल नारासहित अघि बढेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्रकाे स्थापना गरिएको छ । केन्द्रको शुभारम्भ उपमेयर विमला राईले गर्नुभएको हो । स्थानीय स्तरमा हुने...बाँकी

महिलाहरूले लगाएको मेलामा महिलाकै उपस्थिती न्युन , तेश्रो दिन आइपुग्दा महोत्सव सुनसान

तेजबहादुर बन/इटहरी : नेपालीहरूको मान पर्व बडा दशै दिपावली छैठ सकिए लगत्तै बिभिन्न सहरहरूमा मेला एवम महोत्सव लाग्न सुरू हुन्छ। प्रदेश एकका बिभिन्न जिल्लाहरू अहिले महोत्सवमय बनेको छ। त्यसो त जाडौ मौसम महोत्सवको लागि उत्तम पनि...बाँकी

मध्यरातमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं २९, २०७६ मंसिर : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि कारण जानकारीमा आएको छैन। विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक...बाँकी

माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव कुवेतको ८औं अधिबेशनकाे तयारी पुुुरा

कुवेत १५, २०१९ डिसेम्बर : कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशन यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक...बाँकी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालन हुने

भैरहवा : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ। विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो। यद्यपि औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनु पर्ने...बाँकी

बेवारिसे महिलाको उद्धारमा खटिइन् उपमेयर हरिप्रभा खड्गी

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले टुँडीखेलमा बिरामी भएर दुःख पाएकी एक महिलाको उद्धार गरेर उपचार गराएकी छिन्। बिहीबार राति काठमाडौं महानगरपालिकाका कर्मचारी, मानव सेवा आश्रमका सदस्यहरूलगायतसँग टुँडीखेल पुगेकी उपमेयर खड्गीले ती महिलाको उद्धार...बाँकी

युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १०...बाँकी