युएई : खोटाङ सेवा समाज युएईद्वारा आयोजिक वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा युएईको राजधानी अबुधबी स्थित मुसाफा पार्कमा...बाँकी
काठमाडौं १९, २०७६ पौष : चर्चित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन्। पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल...बाँकी
दिल्ली : जम्मुकश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ। बुधबार जम्मु कश्मीर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो। मृत्यु हुनेमा...बाँकी
इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन् ।...बाँकी
प्यूठान — झिमरुक गाउँपालिका–६, मर्काबाङकी ६० वर्षीया नुमीदेवी नगरकोटी बिहान ४ बजे उठेर पँधेरामा पुग्छिन् । पानी भरेर फर्किंदा ७ बजिसकेको हुन्छ । छोराछोरीलाई खाना पकाएर स्कुल पठाउन हतार हुन्छ । ‘पानीका लागि लाइन बस्नुपर्छ,’ उनले भनिन्, ‘चैत/वैशाखमा...बाँकी
काठमाडौँ – महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२०को पहिलो दिन बुधबार (आज) वसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ । सामान्यरूपमा वसन्तपुर घुम्न पुगेका पर्यटक एक्कासि बाजागाजासहित स्वागत र उपहार पाउँदा छक्कै भए...बाँकी
इलाम । नेपाल भ्रमण वर्षको पहिलो दिन इलाम होटल एशोसिएशनले एक रुपैयाँमा विदेशी पर्यटकलाई एक रात बास, विहान-वेलुकागरी दुई छाक खाना ब्याबस्था गरेको छ। इलाम होटल एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक...बाँकी
काठमाण्डौ १६, २०७६ पौष : जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष संगै अर्थात् जनवरी १ तारिखका दिन अन्तराष्ट्रीय नेपाली टोपी दिवस “हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारासहित...बाँकी
काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी
काठमाडौं १५, २०७६ पौष : वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो। बुधबारबाट...बाँकी