News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

झापाली समाज यु.ए.ई. द्वारा न्यानो कपडा वितरण

भरत शिवाकोटी – झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विधालयका अति विपन्न वर्गका छात्र छात्राहरुलाई पौष १४ गते...बाँकी

घर भाडामा बस्नेहरुको अभिलेख राख्न गृह मन्त्रालयद्वारा घर धनीलाई  निर्देशन

काठमाडौ — सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ ।  गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम...बाँकी

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर...बाँकी

आफू डान्सवार गएको प्रमाणित भए पद छाडछु : प्रमुख धामी

दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ। सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै...बाँकी

सोदेलकिम एकताको राष्ट्रिय अधिवेशन सम्पन्न, भूपि कोयी राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

१४ पौष, २०७६ दमक : “विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा किरात कोयी/कोयु राई सोदेल किम एकताको प्रथम राष्ट्रिय अधिवेशन किरात भवन दमक झापा जिल्लामा सोदेलकिमका...बाँकी

पौष महिना सुरु भएसँगै मोरङसहित पुर्वी तराईमा जनजीवन कष्टकर

प्रवेश बिष्ट मोरङ १४, २०७६ पौष : मोरङको सदरमुकाम विराटनगरसहित मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पौष महिना सुरु भएदेखि नै निकै जाडो बढेसँगै मोरङसहित पुर्वी तराईको जनजीवन प्रभावित भएको छ। शितलहर, कुहिरो, चिसो हावा चल्ने र...बाँकी

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल ।

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन्...बाँकी

सरकारबाट पनि ठगिए किसान

काठमाडौँ — श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको...बाँकी

कुवेतमा फेरि ३२ नेपाली अलपत्र, घर फर्किन पाऊँ भन्दै दूतावासको शरणमा पुगे

भूपराज बस्याल काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको...बाँकी

साउदी अरबले दियो अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसाको अवसर

साउदी ३०, २०१९ डिसेम्बर : नेपाली राजदूतावासले साउदीमा अकामा नविकरण नगरी र कम्पनी छोडी भागेर काम गरिरहेका नेपालीहरू वहिर्गमन भिसाबाट नेपाल फर्किन सक्ने जनाएको छ। दूतावासले जारी गरेको सूचनामा ‘कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका‘...बाँकी