काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल...बाँकी
जनकपुरधाम – गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। पक्राउ पर्नेमा जनकपुरधाम...बाँकी
काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...बाँकी
दाङ — कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन्। कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन। घना...बाँकी
काठमाडौं – नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय संचारमाध्यमको सिकार हुन पुगेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको बचाउमा नेपाली सेलिब्रेटी उत्रिएका छन्। अभिनेत्री...बाँकी
रौतहट — बम विस्फोट घटनालाई लिएर नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ। आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई...बाँकी
दाङ – बालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार बेलुका तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८, अक्कासी निवासी २१ वर्षीय पारस खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । जेठ ६ गते...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ मकाउले लकडाउनका कारण मकाउदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन शुरु गरेको छ। नोवेल कोरोना भाइरसका कारण विश्व नजरबन्दमा रहेको अवस्थामा विभिन्न कारणले नेपाल फर्कन समस्यामा परेका नेपालीहरुको व्याक्तिगत...बाँकी
धरान । झापाको कचनकवल गाउँपालिकाका २३ जना कोरोना संक्रमितहरुलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ आइसोलेसन वार्डमा भर्ना भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विराटनगर स्थित कोभिड-१९ अस्पतालमा बेड अभाव भएको कारण धरानमा तयार...बाँकी
वीरेन्द्रनगर –भारतबाट एकैपटक करिब २ हजार कर्णालीवासी सुर्खेतको बबई नाका भएर प्रदेशमा प्रवेश गरेका छन् । उनीहरुको बबईमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिँदैछ । भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी नाका हुँदै बुधबार राति...बाँकी