युएई – विश्व प्रसिद्ध कम्पनी डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुको राहतको लागि थप २५ लाख रुपैयाँ बराबरका आफ्ना उत्पादनहरु सहयोग गरेको छ। एक साता अगाडि डाबर इन्टरनेशनलले करिब १० लाख रुपैयाँ बराबरका आफ्ना सामग्रीहरु नेपाली...बाँकी
विराटनगर – घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ। विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको...बाँकी
रबिन्द्र बराल -काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा सिमाबर्ति क्षेत्र तर्फ अबैध रुपमा घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर घरेलु मदिरा बरामद प्रहरीले बरामद गरेको छ । ईलाका...बाँकी
एजेन्सी – गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।...बाँकी
कतार – कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ। कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो।...बाँकी
नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोजेपछि त्यस क्षेत्रका स्थानीय सडक बन्द गरेर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतबाट आउने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४...बाँकी
धरान । धरानको शिवधारा स्थित कोरोना संक्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले आफ्ना नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न विशेष अपिल गरेको छ । बुधबार साँझ धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्वारा हस्ताक्षर गरिएको अपिलमा भनिएको छ । यस...बाँकी
धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १४ विजयपुर स्थित गणेश चौकमा स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दे गर्दा एक जना पुरुषलाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् । धरान वडा नं. १४ घर भएका...बाँकी