News Portal

धरानमा गाई करणी गर्दै गर्दा एक जना पुरुष नाङ्गै पक्राउ

हिमाली संचार संवाददाता
८३४ पटक
२०७७ जेठ ७ बुधवार

धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १४ विजयपुर स्थित गणेश चौकमा स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दे गर्दा एक जना पुरुषलाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् ।

धरान वडा नं. १४ घर भएका एक जना आधाबैसे पुरुष नाङ्गै अवस्थामा गणेश चौकको वासुदेव भट्टराईको गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा सोमबार राती करिब साढे ८ बजे तिर स्थानीयले फेला पारेका थिए । स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

ती पुरुषले पटक पटक गाईलाई करणी गर्दै आएको स्थानीयवासीले आरोप लगाएका छन् । आज पनि गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

उनी भूतपूर्व प्रहरी रहेको बताईए पनि उनको नाम भने खुलेको छैन । धरान वडा नं. १४ नयाँ टोल निवासी उनी मानसिक रोगी भएको उनका आफन्तले बताएका छन् । बिहानै देखि घरबाट निस्किएका उनी सोमवार राती यो अवस्थामा फेला परेको उनका आफन्तले बताएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...