२०७७ भदौ १२, शुक्रबार रामेछाप – स्थानीय तहमा कर्मचारीहरुले कमिसन माग्ने गरेका घटना नौला हुन छोडिसकेका छन्। उपभोक्ता समिति मार्फत कमिसन नलिई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भुक्तानी दिनै नमान्ने गुनासो पनि ब्यप्त सुनिने गरेकै...बाँकी
२०७७ भदौ १२, शुक्रबार कतार – नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगार दाताहरूले नया श्रमिक...बाँकी
काठमाण्डौ । नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि...बाँकी
२०७७ भाद्र ११, बिहिवार खोटाङ – सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन्। दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा...बाँकी
“विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार खटनपटनमा सक्रिय सिसिएमसी तथा विदेशस्थित नेपाली नियोगहरूको ध्यान निःशुल्क उडानको साटो चार्टर उडान थप गर्नेतिर केन्द्रित छ।” २०७७ भदौ ११, बिहीबार काठमाडौं – सर्वोच्च अदालतले विदेशमा बेखर्ची बनेका नेपालीलाई स्वदेश...बाँकी
दिलीप राई/झापा २०७७ भाद्र ११, बिहिवार – झापा गाउँपालिका -३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनलको उपचारका...बाँकी
२०७७ भदौ १०, बुधबार सुर्खेत – कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा ६ महिनामा २७ जना कैदीले सजायमा छुट पाएको जिल्ला अदालत सुर्खेतले जनाएको छ। सर्वोच्च अदालतले कारागारमा कोरोनाको जोखिम हुने भन्दै कैदीको संख्या कम गर्न...बाँकी
रबिन्द्र बराल, मोरङ । रंगेली नगरपालिकाको कार्यपालिका व्यवसाय, बित्तिय संधसंस्था संग छालफल गरेर बैठकबाट बिहान ६ बजे देखि १२ बजेसम्म पसल बजार र तरकारी बजार सामाजिकदूरी कायम गरेर खाेल्ने निर्णय गरेका छन् । ...बाँकी
२०७७ भदौ ९, मंगलबार नवीन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषको रकम असार मसान्तसम्म ६ करोड २४ लाख १५ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको छ। खर्च भएको...बाँकी
काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने बिषयमा मन्त्रालयबाट अहिलेसम्म कुनै प्रस्ताव नलगेका बताएका छन् । आज विभिन्न सञ्चारमाध्यम सहित सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा...बाँकी