News Portal

रंगेली नगरपालिका सिसिएमसीको बैठक सम्पन्न, समय तालिका हेरफेर, लकडाउन यथावत कायम

बिहान ६ बजे देखि १२ तरकारी, बित्तिय संधसंस्था ९:३० देखि १२ र कृषिका सामान २४ धण्टा खुल्ने

हिमाली संचार संवाददाता
४१९ पटक

रबिन्द्र बराल, मोरङ । रंगेली नगरपालिकाको कार्यपालिका व्यवसाय, बित्तिय संधसंस्था संग छालफल गरेर बैठकबाट     बिहान ६ बजे देखि १२ बजेसम्म पसल बजार र तरकारी बजार सामाजिकदूरी कायम गरेर खाेल्ने निर्णय गरेका छन् । 

स्थानीय बित्तिय संधसंस्था भने  बिहान ९:३०  देखि १२ बजेसम्म  खुल्ला गर्ने निर्णय पनि गरेको हो । रंगेली नगरपालिकामा  दर्क्षिण भेगमा रहेको कटहरी, जहदा, धनपालथान, रंगेली , सुनबर्षि, रतुवामाईको संयुक्त बैठकबाट ११ गते देखि १७ गते सम्म विहान ६ बजे देखि १२ बजे सम्म बजार पसल तथा तरकारी बजार समेत सामाजिकदूरी कायम गरी खुल्ने तर लकडाउन कायमै रहने  निर्णणय  भएको छ ।

कृषकको लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय  भएको छ । रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा काेराेना पाेजेटिभ देखा परेपछि रंगेलीमा त्रास फैलिएको थियो ।

पछिल्लो समयमा रंगेलीमा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थाले पछि नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नं. ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको थियोे । नगरपालिकाले  लकडाउनलाई भने १७ गतेसम्म निरन्तरता दिएकाे छ । बजार केही मात्रामा खुकुलो गरेको भए पनि नगरले नगरबासी समक्ष सामाजिकदूरी कायम गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...